चियाका बारेमा १४ वर्षसम्म ५ लाख व्यक्तिहरुमा गरिएको भर्खरै सम्पन्न एउटा अनुसन्धानले चिया नपिउने व्यक्तिहरु भन्दा चिया पिउने व्यक्तिहरु केही समय धेरै बाँच्ने देखाएको छ । केही समय पहिले पाकिस्तानका एउटा नेताले जनतालाई चिया कम पिउन अनुरोध गरेका थिए ।...
झापा क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेद्वारी दिएका दिपक कुमार पाठक उर्फ युग पाठकले १०० मत पुर्याएका छन् । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउनका लागि पाठक हेटौँडाबाट झापा पुगेका थिए । आफ्नो जिल्ला पनि झापा नभएका पाठकले हेभीवेट ओलीको सामना गर्न गार्हो पर्ने विश्लेषण गरिँदै आएको थियो । झापा क्षेत्र नं. ५ मा अग्रस्थानमा रहेका केपी शर्मा ओलीले २११६७ मत प्राप्त गर्दा पुतली चुनाव चिह्न पाएका पाठकले १०० मत पाएर आठौँ स्थानमा छन् । दोश्रो स्थानमा सत्ता गठबन्धनका उम्मेद्वार काङ्ग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १२०६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेल ४४९७...