Trending

जीवनकाव्य दर्शन कला

  • October 19, 2022 8:53 pm

जीवनका केही क्षणहरूलाई, केही काललाई हामी अध्याय भन्छौँ, यसर्थमा जीवन एउटा काव्यको रूपमा परिभाषित हुनपुग्छ । जीवन बाँच्नु भनेको काव्य बाँच्नु र एउटा काव्य निर्माण सँगसँगै गर्नु हो । हाम्रा पुराना काव्यचिन्तकहरूले वीर,श्रृङ्गार जस्ता रस काव्यमा प्रधान हुनुपर्छ भनेका छन्... 

काठमाडौं । एनआइसी एसिया बैंकको एउटा शाखामा सेवाग्राहीलाई शौचालय प्रयोगमा निषेध लगाइएको छ । एनआइसी एसिया बैंकको भृकुटीमण्डप शाखामा शौचालयमा...
काठमाडाैँ । सरकारले आगामी आ‍वका लागि १७ खर्ब ९३ अर्बको आकारको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आ‍वका...
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्रालयबाट बजेट भाषण गर्नका लागि नयाँ बानेश्वरतर्फ प्रस्थान गरेका छन् । मन्त्रिपरिषद्बाट बजेट पास भएपछि...
काठमाडौं । नेपालको पहिलो बजेट विक्रम संवत् २००८ सालमा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेर राणाले संसदसमक्ष प्रस्तुत गरेका थिए । त्यहीँदेखि...

चिया पिउनेहरु अरुभन्दा धेरै बाँच्छन् : अनुसन्धान

चियाका बारेमा १४ वर्षसम्म ५ लाख व्यक्तिहरुमा गरिएको भर्खरै सम्पन्न एउटा अनुसन्धानले चिया नपिउने व्यक्तिहरु भन्दा चिया पिउने व्यक्तिहरु केही समय धेरै बाँच्ने देखाएको छ । केही समय पहिले पाकिस्तानका एउटा नेताले जनतालाई चिया कम पिउन अनुरोध गरेका थिए ।...

ओलि हराउन कस्सिएका पाठकले १०० मत पुर्याए

ओलि हराउन कस्सिएका पाठकले १०० मत पुर्याए

झापा क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेद्वारी दिएका दिपक कुमार पाठक उर्फ युग पाठकले १०० मत पुर्‍याएका छन् । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउनका लागि पाठक हेटौँडाबाट झापा पुगेका थिए । आफ्नो जिल्ला पनि झापा नभएका पाठकले हेभीवेट ओलीको सामना गर्न गार्हो पर्ने विश्लेषण गरिँदै आएको थियो । झापा क्षेत्र नं. ५ मा अग्रस्थानमा रहेका केपी शर्मा ओलीले २११६७ मत प्राप्त गर्दा पुतली चुनाव चिह्न पाएका पाठकले १०० मत पाएर आठौँ स्थानमा छन् । दोश्रो स्थानमा सत्ता गठबन्धनका उम्मेद्वार काङ्ग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १२०६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेल ४४९७...

तन्त्रमा कामकलासम्बन्धी चिन्तन र नेपाली कलामा त्यसको प्रयोग

तन्त्रमा कामकलासम्बन्धी चिन्तन र नेपाली कलामा त्यसको प्रयोग

(लेखक नेपाल संस्कृत विश्वविद्यालयमा पूर्वमीमांसा तथा तन्त्रविभागमा उपप्राध्यापक हुनुहुन्छ ।) लेखको सारांश विस्तार गर्नु वा फैलाउनु भन्ने अर्थमा प्रयोग हुने तन् धातु र कुटुम्बको भरणपोषण गर्ने अर्थमा प्रयोग हुने तत्रि धातुबाट निर्माण भएको तन्त्र शब्दका बीसभन्दा बढी अर्थहरु प्रयोगमा देखिन्छन्...